News Desk
चितवन-८ मंसिर २०७९
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ ।
लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याउँदै विजयी हुनुभएको हो । औपचारिक घोषणा केहीबेरमा हुँदैछ