साहारा तिमिल्सिना आचार्य 'मिसेस कल्चर वर्ल्ड नेपाल - २०२४' घोषित
News Desk
Nov-20 , 2024 तारिख 09:49 बिहान

काठमाण्डौ । सन् २०२५ को मार्च महिनामा भियतनामा हुनगईरहेको मिसेस कल्चर वर्ल्डमा नेपालबाट साहारा तिमिल्सिना आचार्यले प्रतिनिधित्व गर्ने भएकी छ्न् ि। काठमाडौं एभरेस्ट हस्पिट्लमा नर्सका रुपमा कार्यरत तिमिल्सिनालाई गत शनिबार कैलालीको उद्योग सुभम हलमा मिसेस कल्चर वर्ल्ड नेपालको क्राउनिङ्ग गरिएको हो।  

विभिन्न देशका कला संस्कृतिको जगेर्ना गर्ने हेतुका साथ गरिन लागिएको कार्यक्रममा विभिन्न देशका विवाहित महिलाहरुले भाग लिदै छन् ।  उक्त प्रतियोगिताको लागि तिमिल्सिनाको तयारि भने मंसिर अन्तिम सातादेखी गरिने मिसेस कल्चर वर्ल्ड नेपालको आयोजक नबराज देउबाले जानकारी दिएका छन ।

Related Post