News Desk
काठमाण्डौ - कार्यक्रम संगीत सरोवर नेपालको एक लोकप्रिय टेलिभिजन कार्यक्रम हो । यस कार्यक्रमलाई आमदर्शकहरुले मन पराई माया गर्नु भएको छ । यसमा हामी सम्पुर्ण देश विदेशमा छरिएर रहेका दर्शकहरुमाझ नेपाली सांगीतिक बजारमा उपलब्ध गीत संगीतहरुको वारेमा चर्चा परिचर्चा गर्दै रमाईला रमाईला सांगीतिक कोशेलीहरु प्रस्तुत गर्ने गर्दछौं ।